Tuesday, April 21News That Matters

वर्षा सहित हिमाली भेगमा हिमपात

पुस १८ गते । 

उच्च पहाडी तथा हिमाली भेगमा वर्षा सहित हिमपात हुदा जाडो बढ्ने सम्भावना बढेको छ । पश्चिमी भेगमा पानी पर्नुका साथै हिमाली भेगमा हिमपात परिरहेकाले जाडो बढ्ने सम्भावना बढेको हो ।

आकाशमा बादल लागेपछि तापक्रम घट्दै गएको छ । चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु शनिबारदेखि केहि कमजोर हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।