Wednesday, April 22News That Matters

वर्षातका कारण गाईघाट काेरा साईक्लिङ कार्तिकमा सर्याे

पूर्णपुष्टि, असाेज ११ ।
भाेली हुने भनिएकाे गाईघाट काेरा साईक्लिङ प्रतियाेगिता कार्तिक ३ गते सरेकाे छ ।
दुईदिनदेखि भईरहेकाे भारी वर्षातका कारण कार्यक्रम सार्नु परेकाे उदयपुर जिल्ला साईक्लिङ संघका संस्थापक अध्यक्ष जितेन्द्र राेईलाले जानकारी दिए ।
कार्यक्रमका लागि गरिएकाे सबै खाले तयारी स्थगित गरिएकाे उनले बताए ।
<span;>पर्यटकीय क्षेत्रमा साईकल यात्रा गरि पर्यटन प्रबर्धन तथा प्रचार/प्रसार गर्ने उद्देश्यले काेरा साईक्लिङकाे आयाेजना गरिएकाे थियाे ।