Thursday, June 11News That Matters

विप्लव समुहको केन्द्रीय समितिको बैठक उदयपुरमा जारी

पूर्णपुष्टि, जेष्ठ १३
नेत्र विक्रम चन्द्र विप्लव समुहको नेपाल कम्युनिष्ट पार्टी कन्द्रीय समितिको बैठक उदयपुरको रौता पोखरीमा बसिहरेको छ । जेष्ठ १२ गतेदेखी शुरु भएको बैठकमा विप्लवको राजनितिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्नो धारणा राखिरहेका छन । बैठकमा ५८ जना केन्द्रीय सदस्य सहभागी भएका छन ।

उक्त बैठकमा पार्टीको विभाजन, स्थानिय चुनावको समिक्षा, नयाँ केन्द्रीय सदस्य थप्ने लगायतका एजेन्डामा समेत छलफल हुने बुझिएको छ ।