Thursday, August 6News That Matters

सर्पको टोकाईबाट २७ वर्षीय युवाको मृत्यु

पूर्णपुष्टि, कार्तिक २८ गते ।
मोरङको लेटाङ नगरपालिका–९ जाँतेमा सर्पको टोकाइबाट एक युवा ज्यान गएको छ । आइतबार बेलुकाको समयमा वर्ष २७ का गणेश गजमेरलाई सर्पले टोक्दा ज्यान गएको हो ।
मृतक गजमेरले मेडिकलमा सास फेर्न गाह्रो भयो भनेर पुग्दा मात्रै सर्पले टोकेको पत्ता भएको थियो । उनको उपचारको लागी दमक सर्पदंस उपचार केन्द्रमा उपचार गर्न लादा बाटोमा मृत्यु स्थानियले सर्पदंश केन्द्र दमक पु¥याउदा डाक्टरले मृत घोषणा गरेका थिए ।