Monday, June 29News That Matters

सिद्धार्थ राजमार्ग अवरुद्ध

पूर्णपुष्टि, साउन २

सिद्धार्थ राजमार्ग अन्र्नगत पर्ने पाल्पा – पाल्पा–बुटवल सडक अवरुद्ध भएको छ ।

अविरल वर्षासँगै आएको पहिरोले  तानसेन ८, गौडेपुलमा बिहान साढे ५ बजेदेखि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको जनाएको छ ।