
माघ ७ गते ।
आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । सुन बढेरर तोलको ७५ हजार तीन सय रुपैयाँ पुगेको हो ।
सुन सोमबार र आइतबार तोलाको ७५ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर तोलाको ७५ हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदी तोलामा पाँच रुपैयाँ बढेर आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।
