Friday, June 12News That Matters

सुनको मूल्यमा गिरावट

पूर्णपुष्टि, वैशाख २८ गते ।
आज सुनको मूल्यमा गिरावट भएको छ । आज सुन १ हजार रुपौयाँले घटेर तोलाको ९७ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार ९८ हजार रुपैयाँमा, ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको मूल्यमा पनि गिरावट भएको छ । चाँदी तोलाको ३० रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । हिजो चाँदी तोलामा १ हजार २ सय ७५ रुपैयाँमा करोबार भएको थियो ।