
पूर्णपुष्टि, जेष्ठ ६
ओखलढुङगाको सुनकोशी गाउँपालिका(१ नबिन राईको १३ बर्षीय छोरा कुशल राई सुनकोशी नदीले बगाउँदा बेपत्ता भएका छन् ।
आज बिहान ९ बजेको समयमा नदीमा पौडी खेल्ने क्रममा अचानक नदीले बगाउँदा बालक बेपत्ता भएका हुन् । बेपत्ता भएका बालकको प्रहरी तथा स्थानीयवासी समेतको सहयोगमा खोजतलास भईरहेको छ ।
