Friday, June 12News That Matters

१३ नं वडामा कांग्रेस बिजयी

पूर्णपुष्टि, जेष्ठ १३
त्रियुगा नगरपालिकामा कांग्रेसका उम्मेदवार नविन चौधरी वडाअध्यक्षमा बिजयी बनेको छ । उनले ९६० मतल ल्याएर वडाअध्यक्षमा बिजयी बनेको हो । यस्तैगरी एमालेका उम्मेदवारले राम प्रसाद कट्ट्लले ९२३ मत पाएका थिए । यता कलमका पशुपती चौधरीले ३८१ मत मात्र पाईन् । त्यस वडामा कांग्रेसले महिला सदस्य बाहेस सबै पदमा जितेको छ । महिला सदस्यमा भने एमालेकी गोमा सेन ठकुरीले जितेको छ ।