Saturday, June 27News That Matters

२ अध्यक्ष बीचको बार्ता सकारात्मक

पूर्णपुष्टि, असार २१

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भएको वार्ता सम्पन्न भएको छ । करिब दुई घण्टा चलेको वार्ता सकारात्मक भएको बुझिएको छ ।

२ अध्यक्षबीच सहमतिको साझा विन्दु खोज्ने प्रयासस्वरुप बार्ता भएको थियो । अध्यक्षहरूसँग महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ र स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ को पनि सहभागिता थियो ।

वार्तामा भएको विस्तृत विवरणबारे बाहिर जानकारी गराइएको छैन ।