
पूर्णपुष्टि, असार ३ गते ।
२ न. प्रदेशमा थप १ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै २ न. प्रदेशमा संक्रमितको संख्या २ हजार ३ सय ६७ पुगेको छ ।
सप्तरीमा ३, सिरहामा २, धनुषामा २१, महोत्तरीमा ९, सर्लाहीमा १६, रौतहटमा ५२ र पर्सामा २ गरी १ सय ८५ नयाँ संक्रमित थपिएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म संक्रमितमध्ये ५ सय ६ जना उपचारपछि निको भएर घर फर्केका छन् ।
