
पूर्णपुष्टि, असोज १२
उदयपुरमा ४ वर्षीया नाबालिकालाई ज*बर*जस्ति कर*णी गर्न खोज्ने एक युवा पक्राउ परेको छ । त्रियुगा नगरपालिका–१४ निबासी २६ वर्षीय अर्जुन राई पक्राउ परेको हो ।
हिजो करिब ४ बजे नाबालिकालाई ललाई फकाई गरी छिमेकीको मतान लगी जब*रज*स्ति कर*णी गर्न प्रयोस गरेको भन्ने पिडितको सुचनाको आधारमा तत्काल आरोपीत राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

