अध्यक्षमा परियारको दाबी कायमै

पूर्णपुष्टि, पुष २६
एमाले उदयपुरका नेता तथा जिल्ला समन्वय समिति उदयपुका प्रमुख खड्ग बहादुर परियारले आफ्नो दाबी कायमै राखेकेको छ । जिल्ला अधिवेशनको बन्द सत्रबाटै अध्यक्षको दावी घोषणा गरेको परियारले हाल सम्मै दावी कायम राखेको जनाए । अध्यक्षको लागि चार जनाको आकांक्ष रहेकोमा कुशल बाबु बस्नेत अध्यक्षबाट ब्याक हटेर सचिवमा दाबी गरेसँगै तीन जनाले अध्यक्षको लागि दाबी कायम रहेको छ । योसँगै परमेश्वर घिमिरे, कालु लामा र खड्ग परियारले भने अध्यक्षको दाबी कायमै राखेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: