Thursday, July 23News That Matters

आज सुनको मुल्यमा भारी गिरावट


पूर्णपुष्टि, असोज १
शुक्रबार सुनको मुल्यमा भारी गिरावट आएको छ । सुनको मूल्य शुक्रबार एकैदिन १४ सय प्रतितोलाले घटेको छ। अघिल्लो दिन ९० हजार पाँच सयमा कारोबार भएको सुन आज ८९ हजार चार सयमा कायम छ ।
चाँदी तोलाको ३० रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार चाँदी १२ सय प्रतितोलामा कारोबार भइरहेको थियो ।अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।