
पूणंपुष्टि, १ फागुन ।
उदयपुरको थप दुई ओटा स्थानीय तहले जनयुद्ध दिवसको अवसरमा सार्वजानिक विदा दिएको छ । जिल्लाको रौतामाई र ताप्ली गाउँपालिकाले मंगलबार सार्वजानिक विदा दिएको हो । यस अघिनै लिम्चुङबुङ गाउँपालिकाले सार्वजानिक विदाको घोषणा गरिसकेका थिए । माओवादी सरकार रहेको यस तिन पालिकामा जनयुद्ध दिवस जनताहरुको महत्वपूर्ण दिवस रहेको भन्दै सार्वजानिक विदा दिएको बताएका छन् ।