उदयपुरको तिन स्थानीय तहले दियो जनयुद्ध दिवसमा सार्वजानिक विदा

पूणंपुष्टि, १ फागुन ।
उदयपुरको थप दुई ओटा स्थानीय तहले जनयुद्ध दिवसको अवसरमा सार्वजानिक विदा दिएको छ । जिल्लाको रौतामाई र ताप्ली गाउँपालिकाले मंगलबार सार्वजानिक विदा दिएको हो । यस अघिनै लिम्चुङबुङ गाउँपालिकाले सार्वजानिक विदाको घोषणा गरिसकेका थिए । माओवादी सरकार रहेको यस तिन पालिकामा जनयुद्ध दिवस जनताहरुको महत्वपूर्ण दिवस रहेको भन्दै सार्वजानिक विदा दिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0