Friday, June 12News That Matters

उदयपुरगढीको ७ नं वडामा गठबन्धनबाट माओवादीका भुवन केप्छाकी बिजयी

पूर्णपुष्टि, जेष्ठ २
उदयपुरको उदयपुरगढी गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार भुवन केप्छाकी मगर बिजयी बनेको छन् । मगरले ६ मत बढी प्राप्त गरी जित हाँसिल गरेको हहो । उनले ९ सय २९ मत प्राप्त गरी वाडअध्यक्षमा जित निकाल्न सफल भएका हुन् । उनको प्रतिद्धन्दी एमालेका उम्मेदवारले ९२३ मत प्राप्त गरे । मगरले प्यानल सहित बिजयी गरेको छ ।