Sunday, March 16News That Matters

उदयपुरगढीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

पूर्णपुष्टि, २३ पुष ।
उदयपुरगढी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।

उदयपुरगढी गाउँपालिका र नमुना मा.वि भलायडाँडाँको संयुक्त आयोजनामा प्रतियोगिता हुने भएको हाे । खेलको उद्घाटन भाेली हुने र समापन २६ गते हुने भएको छ ।

पालिकाको ६ नं वडा स्थित भकुण्डेचौरमा खेल उद्घाटन गर्ने भएको हो । प्रतियोगिताकाे उद्घाटन प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गाैरबहादुर बिकले गर्ने भएका छन् । प्रतियाेगितामा रनिङ, सटफुट, लङ्जम्प, हाईजम्प, टिपलजम्प, भलिवल लगायतको खेल गरिने भएको छ ।

प्रतियोगिताको समापनसंगै पुरस्कार वितरण २६ गते बिहिबार हुने प्रधानाध्यापक देबीबहादुर राईले बताउनुभयाे ।

कार्यक्रम तालिका

 

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]