Tuesday, January 14News That Matters

उदयपुरमा अन्नपूर्ण बोर्डिङको अभिभावक बोकेको बस दुर्घटना : क्षती बिवरण आउन बाँकी

पूर्णपुष्टि, ९ मंसिर ।
उदयपुरको त्रियुगा नगरपालिका ५ देउरीको अन्नपूर्ण सेकेन्डरी बोर्डिङको अभिभावक बोकेको बस दुर्घटना भएको छ । उदयपुरगढी गाउँपालिका ७ जोगिटोल स्थित बस दुर्घटना हुँदा ठुलो संख्यामा अभिभावक घाईते भएको अनुमान गरिएको छ । उक्त गटनाको बिस्तृत जानकारी बारे प्रहरी र ट्राफिक प्रहरीहरु लागि परिरहेको छ । घटनाबारे क्षतीको बिबरण र विस्तृत जानकारी आउन बाँकी रहेको छ । बस काहाँ र केका लागि हिडेको भन्नेबारे अनुसन्धान भैरहेको छ ।