Friday, April 17News That Matters

उदयपुर-२ का लागि सहायक मतदान अधिकृतकाे नाम सार्वजनिक, काे-काे छन् ?

पूर्णपुष्टि/उदयपुर १०, फागुन
उदयपुरकाे उदयपुर निर्वाचन क्षेत्र २ मा सहायक मतदान अधिकृतकाे लागि ११७ जनाकाे नाम ताेकिएकाे छ । ११५ मतदान केन्द्र रहेकाेमा दुइजना बढी नाम सुची सार्वजनिक गरिएकाे हाे । उनीहरुलाइ तालिममा सहभागि गराउने तयारी रहेकाे जिल्ला निर्वाचन कार्यालय उदयपुरका निर्वाचन अधिकारी दिपक दाहालले बताए ।