Sunday, March 15News That Matters

उदयपुर -२ मा मतदान केन्द्रहरुमा कर्मचारीहरु ताेकिए, काे कहाँ परे ?

२ न‌‍ निर्वाचन अधिकृतकाे कार्यालय उदयपुरले उदयपुर निर्वाचन क्षेत्र २ का लागि कर्मचारी मतदान केन्द्रहरुका लागि ताेकेकाे छ । एक निर्वाचन केन्द्रका लागि मतदान अधिकृतसहित ६ जनाका दरले कर्मचारीहरु ताेकेकाे हाे । उदयपुर २ काे ११५ मतकेन्द्रहरुमा ८ जना थप (जगेडा) सहित ६९८ जनालाइ जिम्मेवारी ताेकेकाे हाे । ताेकिएका कर्मचारीहरुकाे नाम सार्वजनिक गरिएकाे छ ।