एक युवकको शव फेला

पूर्णपुष्टि, मंसिर २१
महोत्तरीमा एक जना युवकको शव फेला परेको छ । जिल्लाको एकडारा गाउँपालिका–५ स्थित गेना बथनाहामा रहेको पोखरी छेउमा अन्दाजी ४२ वर्षीय रामश्रृष्ठ यादवको शव फेला परेको प्रहरीले जनाएको छ । जलेश्वर नगरपालिका–७ अन्कार बस्ने शव फेला परेको महोत्तरी हो ।
शवलाई पोष्टमार्टमका लागि जलेश्वर अस्पतालमा राखिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुुभयो । उनको मृत्युबारे अनुसन्धान भइरहेको र पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र केही भन्न सकिने आचार्यले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: