
पूर्णपुष्टि, जेठ ५
कटारी नगरपालिका वडा नं. १२ को वडाध्यक्षमा माओवादी केन्द्रका यम्बर ब. कटुवालले जितेका छन । उनले ४६७ मत प्राप्त गरी विजयी भएका छन । कटुवालले काग्रेसका क्षत्र ब. कार्कीलाई पराजित गरेका छन । काग्रेसका कार्कीले ३४१ मत प्राप्त गरेका थिए । सो वडामा १०९५ मत खसेको थियो ।
