Wednesday, June 10News That Matters

नेपाल राष्ट्रिय कर्मचारी संगठन उदयपुरको पाँचौ जिल्ला अधिवेश धमाधम

पूर्णपुष्टि,माघ २८ । नेपाल राष्ट्रिय कर्मचारी संगठन उदयपुरको पाँचौ जिल्ला अधिवेश संञ्चलन भईरहेको छ । शनिवार गाईघाटको कञ्चनजंगा होटलमा संगठनका अध्यक्ष हरि बहादुर श्रेष्ठको अध्यक्षतामा खुल्ला सत्र कार्यक्रम सञ्चानल भैरहेको हो ।

कर्यक्रममा नेकपा माओवादी केन्द्र पोलिव्युरो सदस्य उदयपुर जिल्ला इन्चार्ज एंव पूर्व सांसद सुरेश कुमार राई ९हिमाल०,प्रदेश सभा सदस्य नारायण बुर्जा, सांसद राजन किराती, सम्भना तामाङ, मोइन बहादुर खत्री लगाएतको उस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा नेपला निजामति कर्मचारी संगठनमा अवाद्ध जिल्लाका बिभिन्न कर्मचारीहरुको उपस्थितिमा अधिवेशन अधिवेशन संचालन भईरहेको छ ।

“प्रभावकारी जनसेवा पेशागत अधिकार सुनिश्चितताको लागि नेपाल राष्ट्रि कर्मचारी संगठन शान्ति सुशासन” आत्मनिर्भरता र राट्रिय समृद्धिको अभियानमा कर्मचारी परिचालन” भन्ने मूल नाराको साथ पाँचौ जिल्ला अधिवेश सञ्चालन भएको हो ।