कानून व्यवसायीलाई अश्लील गाली गर्ने दुई जना पक्राउ

पूर्णपुष्टि, मंसिर ३
नेपाल बार एसोसिएशनको कार्यालय परिसरमा कानून व्यवसायीलाई जथाभाबी गाली गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई कानून व्यवसायीलाई जनभावी गाली गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई काठमाण्डौको टेकुमा रहेको अपराध महाशाखामा राखिएको प्रहरीले जनाएको छ ।
उनीहरुले हिजो पैसा खाएर जथाभाबी मुद्दा हेर्ने गरेको भन्दै कानुन व्यवसायीलाई अश्लील गाली गरेका थिए ।
उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: