Sunday, March 15News That Matters

किराँती राष्ट्रिय मुक्ति माेर्चाकाे बाग्मती प्रदेश भेला आयाेजक समिति गठन

पूर्णपुष्टि/काठमाडाैं, साउन ९ ।

किराँती राष्ट्रिय मुक्ति माेर्चा नेपाल बाग्मती प्रदेश भेला आयाेजक समिति बिहिबार गठन भएकाे छ ।

माेर्चाका केन्द्रीय अध्यक्ष रामकुमार राई (पासाङ) र पार्टि नेताहरुकाे विशेष उपस्थितिमा पेरिशडाँडा, काेटेश्वरमा एक कार्यक्रम गरी संयाेजक देवान राई, सचिव उत्तम राई रहेकाे २१ सदस्यीय बाग्मति प्रदेश भेला आयाेजक समिति बनेकाे हाे ।

संयाेजक देवान माेर्चाका केन्द्रीय सचिव हुन् भने सचिव उत्तम केन्द्रीय सदस्य हुन् ।