गणतन्त्र दिवसमा त्रियुगाले विरामीलाई फलफुल वितरण

पूर्णपुष्टि, जेठ १५ ।
आज गणतन्त्त दिवसको अवसर पारेर त्रियुगा नगरपालिकाले उदयपुर अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले विरामीहरुलाई फलफुल वितरण गरे । प्रशासकीय अधिकृत ढकालको नेतृत्वमा गएको टोलीले विरामीलाई भेटेर फलफुल वितरण गरेको हो । अधिकृत ढकालले फुलफुल वितरणसंगै विरामीको स्वास्थ्य अवस्थाबारेसमेत जानकारी लिएका थिए । उहाँले सम्पूर्ण विरामीको स्वास्थ्य लाभको कामना गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: