पूर्णपुष्टि, २२ माघ ।
गाईघाटमा संञ्चालन भैरहेको उदयपुर एक्स्पोमा आज दुई चर्चित कलकारले आफ्नो भव्य प्रस्तुती दिने भएको छ । जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा त्रियुगा किनारमा भैरहेको एक्स्पोमा आज नेपालका चर्चित कलकार साहिमा श्रेष्ठ र दुर्गेश थापाले प्रस्तुती दिने भएको हो । हिजो मात्रै ज्योति मगरले एक्स्पो तताईन् । मगरले ठुलो सँंख्यामा उपस्थित रहेको दर्शकहरुलाई मैदानमा उफारिन ।