गाईघाट मेनचोकमा अटो र कार दुर्घटना, अटो चालक घाईते

पूर्णपुष्टि, ८ माघ । गाईघाटको मेन चोकमा कार र अटो दुर्घटना हुँदा अटो चालक घाईते भएको छ । घाईतेको पहिचान खुल्न बाँकी रहेको ट्राफिक प्रहरी उदयपुरले जनाएको छ । पूर्व बाट पश्चिम तर्फ जाँदै गरेको कार र दक्षिण बाट उत्तर तर्फ गैरहेको अटोलाई कारले ठक्कर दिँदा अटो चालक घाईते भएको हो । कार अटो दुवै जिल्ला प्रहरी कार्यालयमा लगिएको छ । भने घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
4
+1
3