Thursday, April 24News That Matters

गुहार गुहार… बचाऊ

गुहार गुहार… बचाऊ || Tejnarayan Sherpa ‘Ranjan’/कविता

तेजनारायण शेर्पा “रन्जन” उदयपुरका एक सशक्त साहित्यकार, सर्जक, बैद्य र समाजसेवी हुन् । उनको अति नै ओझिलो एक कविता राखेका छौं । कृपया, सुनेर कमेन्ट गरिदिनुहोला । मन परेमा लाईक र सब्स्क्राईप पनि गरिदिनुहोला ।