Wednesday, June 3News That Matters

घरबाट हराई बेपत्ता भएकी महिला नदीमा मृत अवस्थमा फेला

पूर्णपुष्टि, चैत २०
ओखलढुङगा खिजिदेम्बा गाँउपालिका–७ कि ५८ बर्षीया गोमा माया परीयार चैत्र ६ गते घरबाट कोहि कसैलाई नसोधि हिडी हराई बेपत्ता भएकि थिईन् ।

परीयारको खोज तलास गर्ने क्रममा हिजो बिहान ११ बजे खिजिदेम्बा–७ स्थित लिखु नदीमा डुवी मृत अवस्थमा फेला परेकि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घटना सम्बनधमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।