Tuesday, June 30News That Matters

चट्याङले लागरेर एक महिलाको मृत्यु

पूर्णपुष्टि, भदौ ३ गते ।
सुनसारीको इटहरी उप–महानगरपालिका–१७ स्तिथमा चट्याङले लागेर एक जना महिलाको ज्यान गएको छ । बिहिबार अपरान्ह साढे ३ बजे घर नजिकै रहेको खेतमा माछा मार्दै गरेको अवस्थामा अचानक चट्याङले लागि घाईते भएकि स्थानिय २७ वर्षीय केसी रिषिदेवलाई उपचारको लागि एपेक्स अस्पताल इटहरी लगिएकोमा उनको उपचार हुन नसकि मृत्यु भएको हो ।