ट्रकको ठक्करबाट महिलाको मृत्यु

पूर्णपुष्टि, पुष १
झापाको कन्काई नगरपालिका–३ स्थित राजमार्गमा ट्रकको ठक्करबाट एक जना महिलाको ज्यान गएको छ । कन्काई नगरपालिका–८ की ३८ वर्षीया राधिका सेडाईको ट्रकले ठक्कर दिदाँ ज्यान गएको हो ।
हिजो मध्य राती पौने १२ बजे ना ६ ख ५७१३ नम्बरको ट्रकले राधिकालाई ठक्कर दिई गम्भिर घाईते बनाएकोमा उपचारको लागि वि.एण्ड सी. अस्पताल बिर्तामोड पु¥याउना साथ उनको ज्यान गएको थियो । ट्रक र ट्रक चालक सर्लाहीको बागमती नगरपालिका–४ का २९ वर्षीय उतम वाईबालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: