ठूलो माछाले सानो माछालाई खान्छ भन्ने उखान नै छ । उखान झै भूमिहिन, गरिब र निम्नबर्गका मानिसहरु परेका छन् । जिल्ला भूमि अधिकार मञ्च उदयपुरका जिल्ला संयोजक फुर्तीमान राईको अनुभव र अध्ययनबाट आएको अभिव्यक्ती ठीक यस्तै छ । (भिडियोसहित)