Wednesday, June 10News That Matters

ताप्ली र चौदण्डीगढीमा मतगणनाको तयारी हुँदै

पूर्णपुष्टि, बैशाख ३०
उदयपुरको ताप्ली गाउँपालिका र चौदण्डीगढी नगरपालिकामा मतदान स्थलवाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा आईपुगेको छ । मतपेटिका निर्वाचन कार्यालय आईपुगे सँगै मतगणनाको लागि उम्मेदवार तथा राजनीतिक दलहरु सँग सहमती गरी मतगणना सुरु गर्नेवारे तयारी हुँदे छ । उदयपुरगढीमा सर्वदलीय बैठक वसी मतगणना आजै सुरु गर्ने तयारी भईरहेको छ । सो नगरपालिकामा ११ बजेदेखी मतगणना सुरु हुने भएको छ । सुरुमा वार्ड नं एकको मतपेटिका खोलिनेछ । ताप्लीमा पनि आजबाटै मतगण्ना हुने भएको छ । आजबाटै वर्डा नं १ को मतगण्ना हुने भएको हो ।