Friday, June 12News That Matters

त्रियुगामा कांग्रेसको फराकिलो अग्रता

पूर्णपुष्टि, जेष्ठ १३
त्रियुगा नगरपालिकामा कांग्रेसले थप फराकिलो मत बनाएको छ । कलमलाई ८३५ ले पछि पार्दै कांग्रेस तिव्र गतिमा अघि लागेको हो । कांग्रेसले ५८२० मत प्राप्त गर्दा कलमले ४९८५ प्राप्त गेका छन् । यस्तै एमाले कांग्रेस भन्दा १४४२ ले र कलम भन्दा ६०७ मतले पछि परेको छ । एमालेको ४३७८ मत मात्र आएको छ । यस्तै उपप्रमुखमा पनि कांग्रेसकै अग्रता छ । कांग्रेसको ५२६० मत छ भने एमालेको ४८५५ रहेको छ । यस्तै माओवादीको भने ३९११ रहेको छ ।