Friday, June 12News That Matters

त्रियुगामा १ नं वडाबाट मतगणना सुरु

पूर्णपुष्टि, जेष्ठ १०
त्रियुगामा मतदानको लामो समय पछि मतगणना सुरु भएको छ । बैशाख ३० मा भएको मतदान १२ नं वडा लफडाको कारण रोकिएका थिए । सोही बेलाका मत गणना मंगलबार १ बजेबाट बोक्से स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरु गरिएको छ । मतगणना १ नं वडाबाट सुरु गरिएको छ । उक्त वडामा झण्डै एक हजार बराबर मत खसेको छ ।