Wednesday, June 10News That Matters

त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रसाईली उधोग वाणिज्य परिषद्को सदस्यमा मनोनीत

पूर्णपुष्टि, जेष्ठ २८ ।
त्रियुगा उद्योग बाणिज्य माहासंघ गाईघाटका अध्यक्ष रमेश रसाईली उद्योग बाणिज्य माहासंघको उद्योग बाणिज्य परिषद्को सदस्यमा मनोनित भएका छन् ।
रसाईलीलाई माहासंघको विद्यानको दफा ३९.२.१ उद्योग बाणिज्य संघ समूहबाट सदस्यमा मनोनित गरिएको हो ।

यस परिषद्ले माहासंघलाई चलायमान बनाउन थप सहयोग पुग्ने र समूहलाई क्रियाशिल बनाउन सबै लागि पर्नु पर्ने माहासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जनाए ।
ढकाल हस्ताक्षर पत्रमा रसाईलीलाई मनोनयन गरिएको जानकारी गराईएको छ ।