Thursday, June 11News That Matters

त्रियुगा गठबन्धन उपमेयर उममेदवार कार्कीद्वारा विहानै मतदान

पूर्णपुष्टि, वैशाख ३० ।

त्रियुगा नगरपालिकामा गठबन्धनतर्फको उपमेयरको उम्मेदवार गिता खड्का कार्कीले विहान मतदान गरेकी छिन् । उनले आप्mनो मतदाता नामावली रहेको त्रियुगाको शाहीखोला केन्द्रमा मतदान गरेकी हुन् । गठबन्धनतर्फको मेयर बलदेव चौधरीले त्रिनपा ११ स्थित त्रियुगा मावि गाईघाटबाट मतदान गनुृभयो । उनले त्रियुगाको शाहीखोला मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।