Friday, June 5News That Matters

दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना

काठमाडौँ, चैत १८ ।
दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको योनहाप समाचार एजेन्सीले शुक्रबार जनाएको छ ।
घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ । रासस