
पूर्णपुष्टि, बैशाख १८ गते ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई सामाजिक संजालबाट गालीगलौज गरेको आरोपमा पत्रकार दिपक पाठक पक्राउ परेको छ ।
प्रहरीको साइबर अपराध नियन्त्रण ब्युरोले प्रचण्डलाई सामाजिक संजालमा गालिगलौज गरेको आरोपमा रेडियो नेपालका बोर्ड सदस्यसमेत रहेका पाठकलाई पक्राउ गरेको हो ।
पक्राउ परेको पाठकमाथी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
