Saturday, April 26News That Matters

नेकपा एस निकट अनेरास्ववियु, बरुवा क्याम्पसमा गठन

पूर्णपुष्टि, फागुन ११ । गाईघाट
नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू बरुवा क्याम्पस प्रारम्भिक कमिटी हिजाे गठन भएकाे छ ।
सन्दिप साेनि ईन्चार्थ तथा प्रदिप बुढाथाेकीकाे अध्यक्षतामा ५१ सदस्यीय कमिटि बनेकाे हाे ।
उपाध्यक्षमा सशिता चाैधरी र साेहेल अखतर, सचिव  रितु श्रेष्ठ, सहसचिव कविरा खनतुन र ज्याेती साह रहेका छन् भने काेषाध्यक्ष आरति साह रहेका छन् ।
नव गठित कमिटिलाई अनेरास्ववियू केन्द्रिय स्थायी कमिटी सदस्य सुरेश गुप्ता लगायत जिल्लाको विद्यार्थी नेताहरुले बधाई तथा शुभकामना दिए ।