पूर्णपु्ष्टि, पुष २९ । नेकपा माओवादी केन्द्र जनताको हितमा लड्ने पार्टी रहेको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य मुक्सामहाङ मेन्याङबो (मुकेश) ले बताएका छन् ।
‘जनातासँग माओवादी विशोष रुपान्तरण अभियान’ सम्बन्धि पूर्णपुष्टिसँगको संवादमा मेन्याबो ९मुकेश० ले सो कुरा बताएका हुन् । माओवादी केन्द्र अहिले सत्तापक्षमा रहेकोले यो सरकार जनताको सरकार बनाउने उदेश्यका साथ लागि परेको उनले बताए । सरकारले जनताको भवना, मर्म र समस्या बुझेर हल गर्नका निम्ति ‘जनतासँग विशेष रुपान्तरण अभियान’ संचालन गरेको उनले बताए । जनतासँग विशेष रुपान्तरण अभियान मिसन ०८४ को निम्ति नभएर अरु पार्टीहरु जस्तो निर्वाचनमा मात्र जनता सामु जाने र निर्वाचन पछि जनताको सामु नपर्ने पार्टी जस्तो माओवादी पार्टी हैन् भन्ने सन्देश दिन पनि अभियान संचालन गरिएको उनले बताए । माओवादी निर्वाचनमा, निर्वाचन पछि र जनताको बिचमा आईरहने पार्टी रहेको उनले बताए ।
भिडियो संम्वाद हेर्नका लागी Link : https://youtu.be/Y7dvWYeCOF0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1