Sunday, June 28News That Matters

नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार २ गते ।

आज नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।

झापा १, पाँचथर १, सुनसरी र सिराहामा २÷२ जना, रौतहटमा २८, महोत्तरी १७, पर्सा २, गोरखा १०, नवलपरासी पूर्व २, वाग्लुङ १,तनहुँ २, कास्की ३, स्याङ्जा ४, अछाम १, बैतडी २१, डोटी २०, कन्चनपुर ११, कैलाली २३, बाँके १, बर्दिया ९, सप्तरी ३, नवलपरासी पूर्व १, अर्घाखाँची ३, रुपन्देशी १, दैलख ५, सुर्खेत ४, धनुषा २१, रामेछाप १, सल्यान १, दाङ ५६, अर्घाखाँची ६, काठमाडौं १, महोत्तरी ७२, मोरङ १ ,रोल्पा १, रौतहट १४, रुपन्देही ३, सर्लाही १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छ ।

आज उपचारपछि निको भएर १ सय १७ जना डिस्चार्ज भएका छन् ।  ८ जना महिला र १ सय ९ जना पुरुष रहेको छ । यो सँगै डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ५८ पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस ७३ जिल्लामा फैलिएको छ ।