
पूर्णपुष्टि, चैत १ । नेपाल कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले एकता गर्ने भएका छन् ।
नेकपाका प्रचार विभाग इन्चार्ज अनिल शर्माले विज्ञप्ति निकालेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी र कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टी बिच एकता हुने जानएका छन् । बुधबार दिउँसो २ बजे प्रज्ञा भवनमा पत्रकार सम्मेलन गरिने विज्ञप्तीमा उल्लेख छ ।
