पत्रकारमाथि दुर्व्यवहार भएको विषयलाई लिएर नेपाल पत्रकार महासंघले ध्यानाकर्षण

पूर्णपुष्टि, कार्तिक २९
सर्वोच्च अदालतमा सोमबार पत्रकारमाथि दुर्व्यवहार भएको विषयलाई लिएर नेपाल पत्रकार महासंघले ध्यानाकर्षण गराएको छ । विज्ञप्ति जारी गर्दै महासंघले अदालत र प्रहरी प्रशासनबाट पत्रकारमाथि दुर्व्यवहार हुनु निन्दनीय भएको जनाएको छ ।
खबर संकलनमा गएका पत्रकारलाई अवरोध पु¥याउने कामले संवैधानिक स्वतन्त्रतामाथि हस्तक्षेप भएको महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । महासंघले शक्ति पृथक्कीकरणको सिद्धान्तको सही अभ्यासमा गम्भीर हुन समेत आग्ह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: