प्रधानमन्त्री प्रचण्डले आज उदयपुरमा दुई कार्यक्रम भ्याउने

पूर्णपुष्टि, २० माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज उदयपुरमा दुई ओटा कार्यक्रम भ्याउने भएको छ । रौतामाई गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशाकीय भवनको उद्घाटन सँगै दाहालले उदयपुर सिमेन्ट उद्योगको पनि अनुगमन गर्ने भएको छ । दाहाल भवन उद्घाटन सकेर दुई बजे उद्योगगको अनुगमन गर्न आईपुग्ने कार्यक्रम रहेको छ । उद्योगको अनुगमन पछि तत्काल सिन्धुलीको कार्यक्रममा दाहालको कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0