Monday, April 20News That Matters

बर्खा लागेसँगै पहाडी सडकहरु अवरुद्ध हुन थाल्यो, हिजोको पानीले लिम्चुङबुङ गाउँपालिका जाने सडकको तस्विरहरु

पूणर्पुष्टि, असार २ गते

बर्षा सँगै उदयपुरको बिभिन्न पहाडी क्षेत्रहरुमा पहिरोले बाटो अबरुद्ध बनाउन थालेको  छ । उदयपुरको कणर्ाली भनेर चिनिने लिम्चुङबुङ गाउँपालिका जाने बाटो हिजो बेलुका आएको पानीले ध्वस्त बनाएको छ । बर्खा लागे सँगै पहाडी सडकहरुमा यस्तो समस्या आउन थालेको हो । यो हरेक बर्ष पहाडीबासीन्दाको ठुलो समस्या हो ।

                    तस्विर सौजन्य : लोहदोर्चि गोपार्मा शेर्पा