भाइटीकाको उत्तम साइत सार्वजनीक

पूर्णपुष्टि, कार्तिक १५
यही आउन लागेको कार्तिक २० गते पर्न गएको भाइटीकाको उत्तम साइत सार्वजनीक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटको रहेको छ ।
विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले यस वर्षको भाइटीकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: