Wednesday, June 17News That Matters

भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय

पूर्णपुष्टि, माघ १८
सरकारले भोली बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा भोली देशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले मंगलवार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधवार सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो ।