Tuesday, March 18News That Matters

मिसन नोटअफ डिसेन्ट अभियान अव, सातै प्रदेशमा

उदयपुर/पूर्णपुष्टि, भदौ २० गते ।

मिसन नोटअफ डिसेन्ट अभियान देशव्यापी रुपमा अव सातै प्रदेश र विदेशमा समेत व्यापक फैलाउने तयारी रहेको अभियान संयोजक नजबुल खान (निलम) ले बताएकी छिन् । के हो, मिसन नोट अफ डिसेन्ट ? महिलाहरुले कहिले र कसरी अगाडि बढाईदैछन् ? यस विषयमा विस्तृत कुराकानी प्रस्तुत छ ।

भिडियो अन्तरवार्ता हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।